माडि क्याम्पस मा अध्यापन गर्नुहुने कक्षा ११ का बिधार्थि भाइ बहिनी हरु आज( १७ गते)दिउँसो ठिक २ बजे बाट बैकल्पिक परिक्षा हुने जानकारी गराउन चाहान्छु / परिक्षा दिन आउँदा अनिवार्य माक्स , र भैतिक दुरि कायम गरि क्याम्पस मा उपस्थित हुन अनुरोध गर्दछु ।